२०७९ चैत १७ गते शुक्रवार , पेप्सीकोला, काठमाडौं

ग्लोबल पब्लिक स्कुलमा अध्ययन गरी आजदेखि सुरु हुन गइरहेको शैक्षिक सत्र – २०७९ को SEE मा हाम्रो स्कुलको तर्फबाट ४६ जना विद्यार्थीहरू सहभागी हुन गइरहेका छन । यस परीक्षामा सहभागी सबै विद्यार्थीहरूलाई ग्लोबल पब्लिक स्कुल परिवारको तर्फवाट सफलताको निम्ति धेरै Read More …

निमन्त्रणा सम्बन्धमा ।

यस ग्लोबल पब्लिक स्कुलको १५औं वार्षिक उत्सव तथा अभिभावक दिवसको कार्यक्रम निम्न मिति, समय र स्थानमा आयोजना गरिने भएकाले उक्त कार्यक्रममा यहाँहरूको गरिमामय उपस्थिति र सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछौँ । मिति : २०७६-११-१७ गते शनिबार समय : दिनको ठिक Read More …