यस ग्लोबल पब्लिक स्कुलको १५औं वार्षिक उत्सव तथा अभिभावक दिवसको कार्यक्रम निम्न मिति, समय र स्थानमा आयोजना गरिने भएकाले उक्त कार्यक्रममा यहाँहरूको गरिमामय उपस्थिति र सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछौँ ।
मिति : २०७६-११-१७ गते शनिबार
समय : दिनको ठिक ११ बजेदेखि (४ घन्टा)
स्थान : विद्यालयको प्राङ्गण
